सुजाताको टिम बनेन, सभापतिमा उम्मेदवारी घोषणा गर्दै

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आज सभापतिमा

औपचारिक उम्मेदवारी घोषणा गर्ने भएकी छन् । उनको टीम भने अझै बनेको छैन ।Sujata-Koirala

कोइरालाले बुधबार दिउँसो एक बजे मण्डिखाटारस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दैछिन् । ‘अहिले मेरो टीम होइन, एक्लै उम्मेदवारी घोषणा गर्दैछु’ कोइरालाले अनलाइनखबरसँग भनिन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s