मोटरसाइलक बसमा ठोक्किँदा प्रहरी जवानको मृत्यु

रौतहटको

सखुअवा चोकमा मोटरसाइकल बसमा ठोक्किँदा मंगलबार राति एक जना प्रहरी जवानको ज्यान गएको छ ।
अनटेस्ट मोटरसाइकलमा घर जाँदै गरेका धनुषा जिल्लाको धनुषा वडा प्रहरी कार्यालयमा कार्यरत श्यामसुन्दर सिंहको ज्यान गएको रौतहट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिंहले चलाएको मोटरसाइकल बा ना ५ ख ५०१२ नम्बरको रात्री बसमा ठोक्किए थियो । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s